आइतबार, मंसिर ९ गते २०८१

नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइँदैन : बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड