सोमबार, मंसिर १० गते २०८१

काठमाडौंको सोह्रखुट्टेमा सडक भाँसियो

काठमाडौंको सोह्रखुट्टेमा सडक भाँसियो

अखबार दैनिक
बुधबार, असार २० २०८१
  • काठमाडौंको सोह्रखुट्टेमा सडक भाँसियो

    काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधवार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ ।

    images

    बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार