मंगलबार, कात्तिक १३ गते २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा-माला नल्याउन आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा उपकरण बिग्रिन थालेपछि खादा, मालालगायत गरी नल्याउन आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आज एक सूचना जारी गर्दै यात्रुले