शनिबार, कात्तिक १० गते २०८२

झ्याप्ले खोलाको पहिरोमा पुन : खोजी, काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई आलोपालो

मलेखु। धादिङ र काठमाडौंको सिमानानजिकै धुनिबेँसी नगरपालिका९, झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने

  • Latest Updates
    Trending