बुधबार, मंसिर १२ गते २०८१

पार्किङ प्रयोजनका लागि भवन बनाउनेलाई महानगरले प्रोत्साहन गर्ने

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्नेलाई प्रोत्साहन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको