शनिबार, कात्तिक १० गते २०८२

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

सुर्खेत । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा

  • Latest Updates
    Trending