सोमबार, असोज २८ गते २०८२

पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा करिब एक