आइतबार, वैशाख २९ गते २०८२

सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैँछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य तोलाको  एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार  सुन एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ