सोमबार, असोज २८ गते २०८२

एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एक करोड रुपैयाँसम्म ऋण लिँदा उद्यमीले दुःख पाएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सोमबार (जेठ १९) उनले त्यस्ता ऋणीलाई बैंकले