शनिबार, जेठ ५ गते २०८२

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

    जेठ २ काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    images

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ