बिहीबार , जेठ ३ गते २०८२

लगातार ओरालोतर्फ सेयर बजार

लगातार ओरालोतर्फ सेयर बजार

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८२
  • लगातार ओरालोतर्फ सेयर बजार

    जेठ १ काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा गिरावट आएको छ । आज बजार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७३ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ८३ करोडको कारोबार भएको छ । 

    त्यसैगरी ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १६४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ