शुक्रबार, मंसिर ७ गते २०८१

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

अखबार दैनिक
बिहीबार , चैत २ २०७९
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
    काठमाडौं, चैत २ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।

    युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ