शुक्रबार, मंसिर ७ गते २०८१

गुलशनले दिलाए नेपाललाई आठौं सफलता

गुलशनले दिलाए नेपाललाई आठौं सफलता

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • गुलशनले दिलाए नेपाललाई आठौं सफलता

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आठौं सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ औं ओभरमा आफ्नो आठौं विकेट गुमाएको हो । 
    नेपालका गुलशन झाले २२ औं ओभरको पहिलो बलमा आश्वन्त भालथापालाई १४ रनमा क्याच आउट गराएका हुन् । 

    images

    यसअघि नेपालका लागि सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ