शुक्रबार, मंसिर ७ गते २०८१

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो । 

    images

    नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए । फारिदले २ रन बनाए । 

    यसअघि नेपालका लागि ललित राजवंसीले छैटौं विकेट लिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ