शुक्रबार, मंसिर ७ गते २०८१

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

अखबार दैनिक
बिहीबार , फागुन २५ २०७९
  • पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् ।

    images

    कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने ।

    आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ