शुक्रबार, मंसिर ७ गते २०८१

पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

अखबार दैनिक
आइतबार, फागुन २१ २०७९
  • पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

    आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ ।

    images

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए । याे शृङ्खलामा नेपालले भाेलि साेमवार यूएईसँग र आउँदाे बिहीवार पीएनजीसँग खेल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ