बिहीबार , कात्तिक २२ गते २०८१

लिग–२ क्रिकेट : पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

लिग–२ क्रिकेट : पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई चार बल अघि १७९ रनमा अलआउट गरेको हो । 

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • लिग–२ क्रिकेट : पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

    काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यू गिनी पीएनजीसँग १८० रनको लक्ष्य पाएको छ। यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई चार बल अघि १७९ रनमा अलआउट गरेको हो ।

    images

    पीएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रन बनाए । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ तथा सन्दीप लामिछाने, कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार