शुक्रबार, मंसिर ७ गते २०८१

तीन ओभरमै नेपालले गुमायो तीन विकेट

तीन ओभरमै नेपालले गुमायो तीन विकेट

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • तीन ओभरमै नेपालले गुमायो तीन विकेट

    काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा युएईविरुद्धको खेलमा नेपालले तीन ‌ओभरमा तीन विकेट गुमाएको छ। तीन ओभरको समाप्तिमा नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको विकेट झरेको हो।

    images


    युएईका लागि जुनेदले दुई र सबिर अलिले एक विकेट लिएका हुन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको छ। २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३ रनमा खेलिरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ