सोमबार, मंसिर १० गते २०८१

प्रि–ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

अखबार दैनिक
सोमबार, माघ १६ २०७९
  • प्रि–ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

    १६ माघ, काठमाडौँ। सोमबार  प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ । यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । 

    images

    यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।


    यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार