शनिबार, कात्तिक १७ गते २०८१

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

    काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ ।

    images

    बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार