बिहीबार , असोज ३ गते २०८१

फुटबल म्याचमा मेयर बालेन शाह

फुटबल म्याचमा मेयर बालेन शाह

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • फुटबल म्याचमा मेयर बालेन शाह

    काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस २०७९ को अवसरमा  फुटबल प्रतियोगिताको आयोजना गरेको छ । ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।

    images

    सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ