बिहीबार , असोज ३ गते २०८१

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

    काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।

    images

    ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ