बिहीबार , असोज ३ गते २०८१

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

अखबार दैनिक
बिहीबार , मंसिर १५ २०७९
  • अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

    पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । 

    images

    स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।  तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ