बिहीबार , असोज ३ गते २०८१

वर्षमा ३०९ नयाँ उद्योग दर्ता

वर्षमा ३०९ नयाँ उद्योग दर्ता

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • वर्षमा ३०९ नयाँ उद्योग दर्ता

    मंसिर ९ काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ मा ३४ अर्ब ३५ करोड लगानीमा ३०९ वटा उद्योग दर्ता भएको छ । २८ हजार ५२७ जनालाई रोजगारी सिर्जना गर्नेगरी उद्योग दर्ता भएको ८ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग विभागले जानकारी दिएको हो ।

    images

    यससँगै देशभर उद्योगहरुको संख्या ८ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगहरुको कुल पूँजी २ खर्ब ६२ अर्ब ७२ करोड हाराहारी पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ