बिहीबार , असोज ३ गते २०८१

साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

    मंसिर ६ काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि  खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । 

    images

    यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ