बिहीबार , कात्तिक १५ गते २०८१

महोत्तरीमा नष्ट गरिँदै घरेलु मदिरा

महोत्तरीमा नष्ट गरिँदै घरेलु मदिरा

अखबार दैनिक
शुक्रबार, मंसिर २ २०७९
  • महोत्तरीमा नष्ट गरिँदै घरेलु मदिरा

     

    मदिरा बिक्री वितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको हो । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।

    images


    यसका बाबजुद पनि बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्री वितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार