बिहीबार , असोज ३ गते २०८१

वैशाखमा सी डिभिजन लिग फुटबल हुने

वैशाखमा सी डिभिजन लिग फुटबल हुने

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • वैशाखमा सी डिभिजन लिग फुटबल हुने

    कात्तिक २९ काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने भएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सी डिभिजन क्लबसँग छलफल गर्दै आगामी वैशाख २२ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।


    यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ