बिहीबार , वैशाख २७ गते २०८१

जातीय आधारमा प्रदेशको नाम नराखिएको भन्दै बाबुरामले मागे सहिदसँग माफी

जातीय आधारमा प्रदेशको नाम नराखिएको भन्दै बाबुरामले मागे सहिदसँग माफी

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • जातीय आधारमा प्रदेशको नाम नराखिएको भन्दै बाबुरामले मागे सहिदसँग माफी

    २१ असोज,

    images

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम भाषा र जातीको पहिचानको आधारमा नराखिएको भन्दै आफ्नो आधिकारिक टुईटरमा मार्फत आक्रोश व्यक्त गरेका छन् ।

    उनकै शब्दमा भन्नुपर्दा, "हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा : स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ! सरी लली रोका,सुरेश वाग्ले..!"

    उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ