बिहीबार , मंसिर ३ गते २०८३

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    काठमाडौँ, २ मङ्सिरः स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।    
        
    भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले राससलाई जानकारी दिनुभयो ।     
        
    भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।(रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार