बिहीबार , कात्तिक २९ गते २०८२

तोलामा एकैदिन ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा एकैदिन ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बिहीबार , कात्तिक २९ २०८२
  • तोलामा एकैदिन ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ