शनिबार, असार १ गते २०८२

गोरखा ताकुकोट सेवा समाजद्धारा युवाहरुमा खुल्ला फुट्सल टुर्नामेन्ट हुँदै

गोरखा ताकुकोट सेवा समाजद्धारा युवाहरुमा खुल्ला फुट्सल टुर्नामेन्ट हुँदै

अखबार दैनिक
शुक्रबार, जेठ ३२ २०८२
  • गोरखा ताकुकोट सेवा समाजद्धारा युवाहरुमा खुल्ला फुट्सल टुर्नामेन्ट हुँदै

    जेठ ३० काठमाडौं । गोरखा ताकुकोट सेवा समाजद्धारा काठमाडौँमा "खुल्ला फुट्सल टुर्नामेन्ट" आयोजना गरीएको छ । यस वर्ष जेठ ३१ गते बालाजु स्थित 'ब्राईट हेवन बोर्डिङ्ग स्कुल' मा खुल्ला फुट्सल टुर्नामेन्ट आयोजना गरीएको छ   ।

    images

    युवाहरुको मानसिक, सामाजिक, शारीरिक विकास र युवाहरु विच भाइचाराको सम्बन्ध विकासको लागि पनि टुर्नामेन्ट आयोजना गर्न लागिएको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ