मंगलबार, फागुन २७ गते २०८१

सोमबार सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

सोमबार सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

अखबार दैनिक
सोमबार, फागुन २६ २०८१
  • सोमबार सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्य सामान्य बढेको छ ।  आज सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ