मंगलबार, चैत २६ गते २०८१

एनपीएल : विराटनगरलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

एनपीएल : विराटनगरलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

अखबार दैनिक
बिहीबार , मंसिर २७ २०८१
  • एनपीएल : विराटनगरलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ । 

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै बनाएको हो ।  विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

    यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । आजको हार संगै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ