काठमाडौं । एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल १:१५ बजे सुरु हुनेछ ।