सोमबार, असोज ५ गते २०८३

नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ

नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ

    काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ