आइतबार, मंसिर ९ गते २०८१

काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ, (तस्बिर)

काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ, (तस्बिर)

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८१
  • काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ, (तस्बिर)

    काठमाडौँ । राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो । 

    images

    ktm-road-road-(5)_4LOOCo7g0s.jpg

    दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । 

    kamladi-ssadak-sink-hole.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार