आइतबार, मंसिर ९ गते २०८१

वर्षापछि खुलेको मौसम : धौलागिरी र माछापुच्छ्रे हिमाल

वर्षापछि खुलेको मौसम : धौलागिरी र माछापुच्छ्रे हिमाल

अखबार दैनिक
बिहीबार , साउन १७ २०८१
  • वर्षापछि खुलेको मौसम : धौलागिरी र माछापुच्छ्रे हिमाल

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ । तस्बिर : सन्तोष गौतम

    images

    BDP_GANDAKI_wowpkr.jpg

    लगातारको वर्षातपछि मौसम खुल्दा पोखर-(३२ गगनगौँडाबाट देखिएको हरियाली धानखेत, माछापुच्छ्रे हिमाल र लुकामारी गरेको बादल । मौसम खुलेसँगै पोखराको दृश्य मनमोहक देखिएको छ । तस्बिरः वासुदेव पौडेल

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार