आइतबार, मंसिर ९ गते २०८१

६२ औँ दीक्षान्तमा ७३ हजार ९९५ जना विद्यार्थी दीक्षित हुँदै

६२ औँ दीक्षान्तमा ७३ हजार ९९५ जना विद्यार्थी दीक्षित हुँदै

अखबार दैनिक
बुधबार, साउन १६ २०८१
  • ६२ औँ दीक्षान्तमा ७३ हजार ९९५ जना विद्यार्थी दीक्षित हुँदै

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६२ औँ दीक्षान्त समारोहमा ७३ हजार ९९५ जना विद्यार्थी दीक्षित हुने भएका छन्। हिजो विश्वविद्यालयको सिनेट बैठकमा सभाले ६२ औँ ‘ग्रेस लिष्ट’ पारित गरेको हो। उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार ९९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएको त्रिविले जनाएको छ।

    images

    पारित ग्रेस लिष्टअनुसार २०८० साल असार १ देखि २०८१ जेठ मसान्तसम्ममा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारीधि गरेका व्यवस्थापन सङ्कायका ३० हजार ९, शिक्षाशास्त्रतर्फ ११ हजार ३१७ र मानविकीका १३ हजार ६२६ विद्यार्थी छन्

    प्रतिक्रिया दिनुहोस

    थप समाचार