मंगलबार, असार १८ गते २०८२

काभा नेसन्स भलिबल खेल्न नेपाल आइपुग्यो श्रीलंका र मालदिभ्सको टोली

काभा नेसन्स भलिबल खेल्न नेपाल आइपुग्यो श्रीलंका र मालदिभ्सको टोली

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • काभा नेसन्स भलिबल खेल्न नेपाल आइपुग्यो श्रीलंका र मालदिभ्सको टोली

    काठमाडौं । काभा नेसन्स भलिबल लिग खेल्न श्रीलंका र मालदिभ्सको टोली नेपाल आइपुगेको छ। मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका टोली मध्ये श्रीलंकाविरुद्ध नेपालले यही साउन १७ गते बिहीबार लिगको सुरुवात खेल खेल्नेछ।

    images

    एक साता चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १९ गते शनिबार भारतसँग, २० गते आइतबार इरान र साउन २१ गते सोमबार लिग चरणको अन्तिम खेल मालदिभ्ससँग खेल्ने तालिका छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ