शुक्रबार, कात्तिक २ गते २०८१

स्वदेश फर्किए नेपाली क्रिकेट टोली

स्वदेश फर्किए नेपाली क्रिकेट टोली

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • स्वदेश फर्किए नेपाली क्रिकेट टोली

    नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट स्वदेश फर्किएका हुन् ।

    images

    श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ