आइतबार, भदौ २३ गते २०८१

सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८१
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ

    काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

    images

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते लामिछानेलाई निर्दोष ठहर गरेको थियो । जुन फैसलाको पूर्णपाठ आज सार्वजनिक भएको हो । पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ । जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । तर, उच्चले बदर गर्दै निर्दोष ठहर गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ