आइतबार, भदौ २३ गते २०८१

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ