शनिबार, जेठ ५ गते २०८१

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

अखबार दैनिक
आइतबार, वैशाख २३ २०८१
  • सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।  

    images

    पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार