शुक्रबार, जेठ ४ गते २०८१

सन्दीप लामिछानेले भने ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

सन्दीप लामिछानेले भने ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • सन्दीप लामिछानेले भने ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

    बैशाख २० काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने बताएका छन् । 

    images

    राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने बताएका हुन् ।

    बुधबार मध्यराति सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन् , ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्,’ उनले भनेका छन् ।

    sandip.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ