शनिबार, वैशाख २९ गते २०८१

सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट

सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट

    काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजको पहिलो विकेट सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका हुन् । 

    images

    २.२ ओभरमा अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।  यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले क्यारेबियन टोलीलाई चार विकेटले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ