शनिबार, वैशाख २२ गते २०८१

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात खेल्दै

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात खेल्दै

अखबार दैनिक
आइतबार, चैत २५ २०८०
  • फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात खेल्दै

    चैत्र २५ काठमाडौं । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार अपराहन्न २ : ४५बजेदेखी शुरु हुनेछ ।

    images

    यसअघि नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार