शनिबार, जेठ ५ गते २०८१

नेपालले टस हार्‍यो, आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने

नेपालले टस हार्‍यो, आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • नेपालले टस हार्‍यो, आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने

    १२ चैत, काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

    images

    नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ ।

    नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार