मंगलबार, असार १८ गते २०८२

कांग्रेसले उपसभामुखको राजीनामा माग्यो

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले उपसभामुखको राजीनमा माग गरेका हुन् । कांग्रेस सांसद प्रतिमा गौतमले अन्तर्वार्ताको मिति अघि सार्न