मंगलबार, असार १८ गते २०८२

मन्त्रिपरिषद कार्यालय पुगेर मुख्यसचिव अर्यालले बुझे नियुक्तिपत्र

नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र बुझेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्तिपत्र बुझेका हुन् । आज शुक्रबार सेवा निवृत्त हुन लागेकी मुख्यसचिव लीलादेवी गड्तौलाले अर्याललाई नियुक्तिपत्र

  • Latest Updates
    Trending