सोमबार, साउन २८ गते २०८२

भारतमा रेल दुर्घटना: मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको